आशा खड्का र सुनिलको रोमान्स देखियो मरेपछी बोल्न पाउदैन मा

 धनगढी जेष्ठ –२८ – नेपाली संगीत क्षेत्रमा सङर्षरत लोक तथा दोहोरी गायक राजा राजेन्द्र धनाडी र गायक जीवन खड्का(जेशिका क्षेत्री) केटिको आवाजमा रहेको अर्को लोक दोहोरी गित “मरेपछी बोल्न पाउदैन” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

35078433_651331615213817_4590684375674257408_n.png

उक्त एल्बममा शब्द तथा सङित स्वयम् गायक राजा राजेन्द्र ले गर्नु भएको छ । बि. स्टार फिल्मस प्राली ले दृश्य निर्माण गरेको उक्त म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक बिक्रम चौहानले, बासु बरालले छायांकन र राजेश कुमार को सम्पादन रहेको छ ।

चर्चित तथा लोक प्रिय मोडेल आशा खड्का र सुनिल तिर्वाको दमदार अभिनय रहेको म्युजिक भिडियोको बजार ब्यबस्थापन वन वे फिल्मस प्रा लि काठमाडौ ले गरेको छ । पछिल्लो समयमा नेपाली लोक दोहोरी क्षेत्रमा सङर्षरत गायक राजा राजेन्द्र संचार क्षेत्रमा पनि आबद्द हुनु हुन्छ । उहाले यस अघि पनि “मेरै दिलमा छौ , भेटाइ देउन मेरी मायालु , चोटै चोटको जिन्दगी, १२ बजे राती, बालै फरर गरि लगभग आधा दर्जन गित हरु मा आवाज भरिसक्नु भएको छ ।

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

Create your website at WordPress.com
Get started
%d bloggers like this:
search previous next tag category expand menu location phone mail time cart zoom edit close